दफा ५क
चिकित्सकको सिफारिशमा जनाउनु पर्ने
:कुनै व्यक्तिले स्वीकृति चिकित्सकको सिफारिश लिई लागू औषध खरीद गर्न आएमा अनुमतिपत्र प्राप्त पसलले त्यस्तो व्यक्तिलाई चिकित्सकको सिफारिश बमोजिम लागू औषध बिक्री गरिसकेपछि बिक्री भएको कुरा चिकित्सकको सिफारिशमा जनाई दिनु पर्नेछ ।